पशुपति शर्माको नयाँ लोक दोहोरी गीत ’रंगशाला जत्री…'(भिडियो सहित)

काठमाडौं । चर्चित लोक गायक पशुपति शर्माको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । ‘रंगशाला जत्री’ गीतमा पशुपति शर्मालाई गायिका सीता केसी,माया गुरुङले साथ दिएका छन् ।

मायालु ईन्टरटेन्मेन्ट बजारमा सार्बजनिक भएको गीतमा शब्द सिर्जना गायक गायिको नै रहेको छ । छायांकन तथा निर्देशन दुर्गा पौडेल ले गरेका छन । सम्पादन नवीन घर्ती मगरले गरेका छन ।

हेर्नुहोस भिडियो

Comments

comments

सम्बन्धित शिर्षकहरु