यी हुन् अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने काम,कुन काम कामको कमाई कति ?

अष्ट्रेलिया । अष्ट्रेलियाको कर विभागले अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने कामको सुची सार्वजनिक गरेको छ । विभागले दश उत्कृष्ट कामलाई समावेश गरेर सुची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको सुचीमा उच्च दक्षता अन्तर्गतका कामहरु परेका छन् ।

अष्ट्रेलियामा अहिलेको अवस्थामा सबैभन्दा बढी कमाइ सर्जनहरुले गर्न सक्छन् । सर्जनको आम्दानी अहिले करिब ४ लाख डलर रहेको छ। अष्ट्रेलियामा हाल सर्जनको पदमा ३ हजार ८ सय २२ जना कार्यरत छन् । उक्त सुचीमा साइकोथेरापिस्ट, इन्जिनियर, म्यानेजर आदि परेका छन् ।

यस्तो छ सुची 

Comments

comments

सम्बन्धित शिर्षकहरु