सीमानजिक आईपुग्यो रेल

काठमाडौँ ।  नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीनजिक आईपुगेको छ ।

जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो ।

त्यसमा ढुवानी गरिएको सामान अबव कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीइ साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सीधै रेलबाटै ल्याउने बाटो खुलेको हो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु