सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । यता चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाले घटेर प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु