अस्पतालको आइसियु कक्षबाट सिसा फोडेर हाम फालेपछि…

पोखरा ।  नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालमा आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाइते भएका छन् । ३० वर्षिय युवराज गुरुङ बिहीबार तिन तलामाथि रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो भने उनको आइसियु कक्षमा उचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । अस्पतालको आइसियु कक्षमा उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु