‘बागी २’ बक्स अफिसमा राम्रो कमाइ गर्न सफल

एजेन्सी । बलिउड फिल्म ‘बागी २’ ले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएको छ । टाइगर श्रोफको प्रमुख भुमिका रहेको यस फिल्मले हालसम्म १३६ करोड भारतीय रुपैयाँ बराबरको कमाइ गरेको छ । दिशा पटानीको पनि भुमिका रहेको यस फिल्मले १० दिनमा १३६ करोड कमाएको हो ।

बागी फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु