पाँच दिनपछि पाँच सयले बढ्यो सुनको भाउ

काठमाडौं । पाँच दनिपछि सुनको भाउ तोलामा पाँच सय रुपैंयाले बढेको छ । गत शुक्रबारदेखि ५७ हजार ९ सय रुपैंया तोलामा किनबेच भइरेहेका छापावाला सुन बुधबार ५८ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु