अस्थायी अध्यापन अनुमति पत्र लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक(केन्द्र सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी अध्यापन अनुमति पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । झापा, काठमाडौं, कास्की, बाँके र कञ्चनपुरमा सञ्चालन हुने परीक्षाको केन्द्र सार्वजनिक भएको हो । आगामी चैत २४ गते शनिबार हुने परीक्षाका लागि पाँच जिल्लाका १५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु