सुर्खेतकी सृजु शाहलाई कसले छलेछ खै?

काठमाडाैँ । सृजु शाहको शब्द र उदियमान गायक सिडी विजय अधिकारीको स्वरमा भर्खरै मात्र एउटा अत्यन्तै वजनदार गजल `डोर्याएरै हिड्दा पनि छलिरहेको देख्छौ तिमी´ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । गायक अधिकारीको अाफ्नै संगीत रहेको गजललाई साहश शाक्यले संगीत संयोजन गरेका थिए । लगभग ३०० को हाराहारीमा गीत गजल गाइसकेका अधिकारीले अाँफू यो गजल गाउन पाउँदा निकै नै खुशी भएको वताएका छन्।
अाँफैमा प्रवल इच्छा शक्ति छ र कसैको राम्रो प्रेरणा मिल्यो भने कुनै पनि सुन्दर सृजनाको लागि धेरै साधना र लामो समय पार गर्नै पर्ने अावश्यकता छैन भन्ने कुरालाई सुर्खेतकी सृजना शाही (साहित्यीक नाम सिर्जु शाह)ले प्रमाणित गरेकी छिन।३/४ महिना अगाडि मात्र गीत र गजल लेखनमा कलम चलाउन थालेकी सिर्जु छोटो समयमै राम्रो गजलकारको रुपमा स्थापित हुदैछिन् ।
https://www.youtube.com/watch?v=QS6xQ8XEz3E

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल ‘
    काठमाडौं, बैशाख २५  कवि/गीतकार दिनेश अधिकारीको नयाँ कृति 'भरियाको भूगोल'  ले मुलुकका विभिन्न […]
  • गजल
    ~गणेश घिमिरे , भान्से बनेर महल सरे एकछिनका लागि मैले अभाबको हत्या गरे एकछिनका लागि । रहर जो […]
  • गजल
      वजन फरक छ , उचाइ फरक छ | तिम्रो र मेरो यो , हिडाई फरक छ || स्वर ताल मिलेको बिरही भाकामा […]
  • ‘झण्डा बोकेर’-महेश्वर शर्मा
    महेश्वर शर्मा , सिड्नी अष्ट्रेलिया 'झण्डा बोकेर' हरेक बिहानको सूर्य उदय […]
  • गजल – धन राज गिरी
    गजल न त बत्ती अँध्यारोमा ,न छ बाली खेतमा ! कस्तो पाडो पायौ भैंसी हरे दोस्रो बेतमा !!!!!!! खडेरी छ […]
  • “…दुई किनार भो तिम्रो र मेरो पिरती”
    गीत -उषा शेरचन खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो […]