तिलोत्तमा गोल्डकप फागुन २४ देखि

काठमाडौं । तिलोत्तामा गोल्डकपको २० औँ संस्करण फागुन २४ देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि गोल्डकप सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेतालाई सात लाख ७७ हजार ७ सय ७७ तथा गोल्ड मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेलाई चार लाख ४४ हजार ४ सय ४४ राशि रहेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु