देउवाले आजै राजिनामा दिने ,राजिनामा पत्र र देउवा तयारी अवस्थामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने बताइएको छ । निर्वाचन आयोगले निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाउने वित्तिकै देउवाले राजिनामा दिने स्रोतले बताएको छ ।

निर्वाचन आयोगले आजै प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिसकेको छ । प्रधानमन्त्री देउवाले राजिनामा दिनुअघि राष्ट्रको नाममा सम्बोधन गर्ने बताइएको छ । देउवा निकट उच्च स्रोतका अनुसार राजिनामा दिन प्रधानमन्त्री तयारी अवस्थामा रहेका छन् भने राजिनामा पत्र पनि तयार भैसकेको बुझ्नमा अाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु