सुनको भाउ तोलामा ४ सयले वृद्धी

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार १ सय रुपैंयामा किनबेच भईरहेको छ । आज चाँदीको भाउपनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु