४ वर्षे बीबीएस र बीएस्सी संकायको सबै परीक्षा सर्यो ( संशोधित तालिका सहित )

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले यसै वर्ष फागुन २३ गतेबाट हुने भनिएको चार वर्षे ‘बीबीएस’ र ‘बीएस्सी’ संकाय तर्फको नियमीत तथा अांशीक वार्षीक परीक्षाको संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । संशोधित परीक्षा तालिका अनुसार परीक्षा चैत्र ६ गतेबाट बिहान ७ बजेदेखि १० बजेसम्म संचालन हुने बताइएको छ । संशोधित परीक्षा तालिका यस प्रकार रहेको छ :

 

Comments

comments

सम्बन्धित शिर्षकहरु