केकी अधिकारी र नाजीर को साम्राज्य सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । केहि साता अघि प्रदर्शनमा आएको चलचित्र ‘राज्जा रानी’मा देखिएको नाजिर हुसेन र केकी अधिकारीको जोडीको म्युजिक भिडियो सार्वजनिक भएको छ।

निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेका छन् ।क्लासिकल रोमान्टिक थिमको भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

‘तिम्रो दिलको साम्राज्यमा’बोलको गीतमा ईश्वर पोख्रेल (अबिरल) को स्वर तथा आनन्द राईको संगीत र दावा लामा (म्रिद) को शब्दरचना रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु