सिड्नीको हार्वर ब्रीजमा किन फहराईयो आदिवासी झण्डा ?

अष्ट्रेलिया । आदिवासीले अष्ट्रेलियाको सिड्नी स्थित हार्वर ब्रीजमा आफ्नो आदिवासी झण्डा फहराएका छन् । आदिवासीले आफ्नो स्वाधिनता गुमाएको र पराधिन भएको दिनको रूपमा स्मरण गर्दै ष्ट्रिय दिवसको अवसरमा आफ्नो झण्डा फहराएका हुन् ।

अष्ट्रेलिया सरकारले राष्ट्रिय दिवसको अवसरमा हार्वर ब्रीजमा राष्ट्रिय झण्डा फहराउने गर्दछ । उक्त झन्डा १५ दिनसम्म राखिनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु