किन खोपीयो साम्राज्ञीको गोप्य अंगमा ट्याटु, ट्याटु सक्कली कि नक्कली ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चल्तिकी नायीका हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु चलचित्रबाटै दर्शककाे नजरमा परेकी सम्राज्ञीकाे अभिनय क्षमता पनि उत्तीकै दमदार छ । त्यसैले नै दर्शक पनि उनकाे चलचित्र हेर्न हलसम्म तानिन बाध्य हुन्छन् । सम्राज्ञीकाे अभिनय जति दमदार छ उनकाे चर्चा बटुल्ने स्टन्ट पनि उत्तिकै दमदार बन्न थालेकाे छ । सानातिना घटनाले नै तात्तिने सामाजिक सञ्जाल पछिल्लाे समय सामाज्ञीले खाेपाएकाे ट्याटुले तात्तिएकाे छ ।

सामान्य स्थानमा ट्याटु खाेपाएकाे भए सायदै यत्तिकाे चर्चा बटुल्थ्याे हाेला, तर सम्राज्ञीले वक्षस्थलकाे तल्लाेपट्टि ट्याटु खाेपाएपछि चर्चाले सामाजिक सञ्जाल तात्तिन पुग्याे । सम्राज्ञीले खाेपेकाे ट्याटुकाे फाेटाे सामाजिक सञ्जालमा नबाहिरीएकाे भए पनि यत्तिकाे चर्चा हुँदैन थियाे । तर ट्याटु खाेप्ने फिलिपिन्स फाइनेस्ट ट्याटु सम (Philippines Finest Tattoo Shop) ले अाफ्नाे वेबसाइट MorbidTattoo.com र इन्स्टाग्राममा सम्राज्ञीले ट्याटु खाेप्दै गरेकाे फाेटाे सार्वजनिक गरेपछि भने यसले चर्चा बटुल्न शुरु गर्याे ।

उनले फिलिपिन्सकाे राजधानी मनिलाकाे मकटी स्थित क्यारी मलमा सञ्चालीत माेरविड ट्याटु पार्लरमा ट्याटु खाेपाएकी थिइन् । टाटु भनेको छालामा मसि भरेर सजाउने कार्य हो जुन खोपाउनु पर्ने भएकोले पीडादायी हुन्छ । तर, साम्राजीले यस्तो ठाउमा टाटु खोपाइदिइन कि उक्त ट्याटु हेरेर जाे कसैकाे अाङ नै सिरिङ्ग हुन्छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु