विश्वका धनी देशहरुको सूची सार्वजनिक,अष्ट्रेलिया नवौं स्थानमा (सूची सहित)

अष्ट्रेलिया । विश्वका धनी देशहरुको सूचीमा अष्ट्रेलिया नवौं स्थानमा परेको छ । न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी देशहरुको सूचीमा अष्ट्रेलिया नवौं स्थानमा परेको हो ।

उक्त सूची अनुसार भारत अष्ट्रेलियालाई उछिन्दै छैठौं स्थानमा आएको छ। भारत र अष्ट्रेलियाको अर्थतन्त्रमा २०१६ देखि यता भारि सुधार आएको बताइएको छ ।

यस्तो छ न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको सूची :

१. संयुक्त राज्य अमेरिका, ६४,५८४ बिलियन डलर

२. चीन, २४,८०३ बिलियन डलर

३. जापान, १९,५२२ बिलियन डलर

४. बेलायत, ९, ९१९ बिलियन डलर

५. जर्मनी, ९,६६० बिलियन डलर

६. भारत ८, २३० बिलियन डलर

७. फ्रान्स, ६,६४९ बिलियन डलर

८. क्यानडा, ६,३९३ बिलियन डलर

९. अष्ट्रेलिया, ६,१४२ बिलियन डलर

१०. इटाली, ४,२७६ बिलियन डलर

Comments

comments

सम्बन्धित शिर्षकहरु