महाराजगञ्जस्थित भैरवनाथ गणमा ग्रिनेट विस्फोट, ४ सैनिक घाईते

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भिर रहेकाे बताईएको छ । तालिमका क्रममा ग्रिनेट विस्फोट भएको बताइएको छ। घाईतेहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु