रचना वाचन तथा सर्जक भेटघाट कार्यक्रम सम्पन्न

काठमाण्डौ । सर्जक जमघट साहित्य समाज,कालीमाटीको आयोजनामा रचना वाचन तथा सर्जक भेटघाट कार्यक्रम हिजो सम्पन्न भयो। कलानीधि दाहालको प्रमुख आतिथ्यता,अञ्चल वान्तवाको सभापतित्व, विनोद खत्री सञ्चालक रहेको सो कार्यक्रममा गीता उप्रेती,पोष्टराज चापागाइं,सुनिल अधिकारी,मालिका केशरी र राजेन्द्र दुलालको आतिथ्यता रहेको थियो।

दुर्गा रिमाल ‘अधिकारी’,रमेश वलामी मगर,देव ढकाल,राजेन्द्र ओझा,प्रकाश सुवेदी,पुष्पा धमला,वसन्त वली ञवसन्तझ,विनोद केसी,दीक्षा भण्डारी,याम प्र आचार्य,देवकी ढुङ्गाना,शर्मिला श्रेष्ठ,अजिता दाहाल(क्रान्ति),हिमाल वली(पृथक मान्छे),प्रदीप वेरङ्गी,कृष्ण विष्ट,ओजष्वी गौतम,विमला दाहाल,नारायण काहिंलो,लुमन्ती चित्रकार,मञ्जु खनाल,विमल झा,अविरल इन्द्रावति,जिज्ञासु पौडेल,अनिता प्याकुरेल,संरक्षक रुपक,ज्ञानदीप गाउँले,हेमराज वुढा मगर,प्रकाश बाबू चन्दले रचना वाचन गरेको सो कार्यक्रममा देव ढकालको कविता,विमल झाको मुक्तक र संरक्षण रुपकको गजल उत्कृष्ट रचनाको रुपमा पुरष्कृत भएका थिए।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु