अष्ट्रेलियाको बेरोजगारी दर चार वर्ष यताकै न्यून

अष्ट्रेलिया । अष्ट्रेलियामा बेरोजगारी दर घटेको तथ्याङ्क सार्वजनिक भएको छ । उक्त तथ्याङ्क अनुसार अष्ट्रेलियाको बेरोजगारी दर चार वर्ष यताकै न्यून भएको छ ।

गत नोभेम्बरमा अष्ट्रेलियाको बेरोजगारी दर घटेर ५.४ प्रतिशतमा झरेको थियो । तथ्याङ्क अनुसार अधिकतम मानिसले फुल टाइम काम पाइरहेका छन्। तर, कामदारहरुले पाउने न्यूनतम तलबमा भने वृद्धि भएको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु