कक्षा ११ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा ग्रेडीङ प्रणाली अनुसार सार्वजनिक गरेको छ । बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी सहभागि भएका थिए। जस मध्ये ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ। यसरी हेर्न सकिने छ नतिजा :

Comments

comments

सम्बन्धित शिर्षकहरु