एफपीओ प्राप्त गर्ने लगानीकर्ताका लागी समेत प्रिमियरले छुट्यायो साँढे १३% बोनस

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १३.५२ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले केहि दिन अघिमात्रै बिक्री गरेको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले समेत पाउनेगरी उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु