सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि, गाडीमै लाखौं खर्च

काठमाडौं । महँगो भाडामा गाडी चढेर स्थानीय तहका जनप्रतिनिधिले सुविधामुखी चरित्र देखाउन थालेका छन् । महिनाको एक लाखभन्दा माथि गाडी भाडा तिर्ने उनीहरूले जनसरोकारका काम भने देखाउन सकेका छैनन् ।

प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लागेकामा आलोचना भइरहे पनि उनीहरू त्यसलाई सुनेको नसुन्यै गरिरहेका छन्, कान्तिपुरमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु