बढेको बढ्यै सुनको भाउ,आजको भाउ कति ?

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । बुधबार तोलामा ५५ हजार ३०० रुपयाँमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ६०० सय मा भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ५५ हजारबाट बढेर तोलाको ५५ हजार ३०० सय पुगेकमो छ । यस्तै आज पनि रु १० बढेर तोलामा ७ सय ४५ पुगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु