राजमार्गमा प्रचण्डको पाँच किमी लामो मर्निङ वाक (फोटोफिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान एकाएक सडकमा देखिए । स्वास्थ्यलाई सन्तुलित राख्न प्रचण्ड बिहानै मर्निङ वाकमा निस्किएका हुन् ।

प्रचण्डले चितवनस्थित राजमार्गमा करिब पाँच किमी लामो मर्निङ वाक गरेका छन् । नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न चितवनबाट भैरहवाका लागि निस्किएका उनले पुल्चोकदेखि गैंडाकोटको थुम्सीको जङ्गल अघिसम्म राजमार्गमा पाँच किमी लामो मर्निङ वाक गरेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु