दक्षिण कोरियामा शक्तिशाली भूकम्प

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिओल । दक्षिण कोरियामा शक्तिशाली भूकम्प गएको छ । इरान र इराकको सीमा क्षेत्रमा लाखौं प्रभावित हुनेगरी भूकम्प गएको एक साता नबित्दै उत्तर कोरियाको फोहांग क्षेत्र केन्द्र बनाएर बुधबार शक्तिशाली भूकम्प गएको हो ।

उत्तर कोरियाको स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको मौसम विभागले जनाएको छ । त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ म्याग्निच्युडको पराकम्प पनि गएको समाचार संस्थाहरुले जनाएका छन् । भूकम्पको केन्द्र रहेको स्थान सिओलबाट सय किलोमिटर उत्तरमा पर्छ ।

367 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु