नेता शेरधनमाथि भएको आक्रमणका बारेमा यसो भन्छन् अध्यक्ष अोली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईमाथि भएको सांघातिक हमलाको एमालेले कडा निन्दा गरेको छ ।

अाज एमाले अध्यक्ष केपी शर्मा ओलीले एक प्रेस विज्ञप्ति मार्फत राईमाथि भएको आक्रमणलाई निर्वाचन भाँड्ने खेलको संज्ञ्या दिँदै यसलार्इ गम्भीरतापूर्वक लिएको बताएका छन् ।

वाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को हमला भइरहँदा सरकारको उदासिनताले अाफ्नो पार्टीलाई आश्चर्य चकित बनाएको पनि उनले बताएका छन् ।

अध्यक्ष अोलीले निकालेको प्रेस विज्ञप्ति जस्ताको तस्तै :

 

111 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु