भूकम्पमा मृत्यु हुनेको संख्या २०७ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेहरान । इराक र इरानको सीमा क्षेत्र पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ । मृत्यु हुनेमा अधिकांश इरानी रहेको र केही इराकी रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

अाइतबार राति ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। कुर्द नजिकैको सहर हलब्जामा भूकम्पले केन्द्रबिन्दु बनाएको थियो । भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् ।

127 total views, 3 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु