हजारौं मुसलमानहरुद्वारा हिन्दुका घर र मन्दिरमा लुटपाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ढाका । हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको ठाकुरपारा गाउँमा तनाव उत्पन्न भएको छ।

भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएका छन् ।

घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेको उक्त समुदायका अगुवाहरुले बताएका छन्। प्रहरीले गोली चलाउँदा भिडमा मानिस पनि मारिएकाे खबर प्राप्त भएको छ ।

4,064 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु