किन बढ्यो तरकारीको मूल्य ? सरकारले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । उपत्यकामा तरकारीको भाउ बढ्नु मुख्य कारण विचौलीया भएको भन्दै सरकारले विशेष पहल थाल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महिन्द्रमान गुरुङको अध्यक्षतामा बसेको सरोकारवालाहरुसँगको छलफलका क्रममा सरकारले विशेष अनुगमन सहितका विभिन्न प्रयासहरु गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

छलफलका क्रममा सचिव गुरुङले जिम्मेवार निकायका अधिकारीहरु र सरोकारवालाहरुलाई मूल्यबृद्धि नियन्त्रणमा लिन निर्देशन दिएका छन् । यसरी हुने मूल्यबृद्धिमा विचौलीयाहरुको संलग्नता हुनसक्नेभन्दै ठूला व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्वले पनि निगरानीमा राख्ने निर्णय पनि गरिएको छ ।

863 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु