रुस विश्वकप २०१८ मा खेलिने फुटबल सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । ‘रुस विश्वकप २०१८ ‘मा खेलिने फुटबल सार्वजनिक गरेको छ । विश्वविख्यात कम्पनी एडिडासले उक्त बल निमार्ण गरेको छ ।

एडिडासले निर्माण गरेको सो बल अर्जेन्टिनी स्टार लियोनेल मेसीले सार्वजनिक गरेका छन् । एडिडासले सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा प्रयोग भएको टेलस्टार बललाई पुनर्निर्माण गरेको जनाएको छ । नयाँ बलमा डिजिटल चिप्सको पनि प्रयोग गरेको छ । नयाँ बलमा मेटालिक प्रिन्ट गरिएको छ भने टेक्चर ग्राफिक इफेक्ट राखिएको छ ।

 

1,536 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु