~खुसी~

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

~मुक्त्तक ~ ‘खुसी”
लाग्यो ठेस, हिंड्न सिकाएर जान्छ ।
आयो दु:ख, बांच्न सिकाएर जान्छ ।।
खोज्न मात्र सक्नु पर्छ , हरेक दिनले
एउटा खुसी, अवश्य थमाएर जान्छ ।

  -आचार्य राजन शर्मा ।

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

142 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु