तिर्सना बुढाथोकी फोहोरबाट उछिट्टिएकी ! – अभिनेत्री वर्षा सिवाकोटी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । पछिल्लो समय समाजीक संजालमा वभिन्न विवादित भिडियोहरू अपलोड गरेर चर्चामा रहेकी  तिर्सना बुढाथोकीमाथि अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् । आफूलाई मोडल भन्ने र केही म्युजिक भिडियोमा अभिनय समेत गरेकी तिर्सना बुढाथोकीमाथि सिवाकोटीले मात्र होइन अन्य धेरैले पनि  सामाजिक सञ्जालमा आक्रोश पोख्ने गरेका छन् ।

बुढाथोकीले फोहोरको मैलोबाट उछिट्टिएर कला संसारलार्इ नै दुर्गन्धित बनाएको सिवाकोटीको अारोप छ । यस्ताको पोष्ट र पेजलाई लाइक गरी उत्साहीत बनाएको प्रति पनि उनले अाक्रोस पोखेकी छिन् । स्वतन्त्र कलाकारिताको नाममा लाजमर्दो क्रियाकलाप गरि सामाजिक सञ्जाल मार्फत आफूलाई परिचित बनाउन खोज्ने तिर्सना जस्ताका कारण कलाकारितामा लाग्ने सबै चेलीप्रति प्रश्न उठ्ने उनको ठम्यार्इ छ ।

468 total views, 7 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु