‘कृ’की अभिनेत्री अदिती बुढाथोकीको भारतमा चर्चा, यसो भन्छ भारतीय मिडिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भुवन केसी द्वारा निर्मित उनका छोरा अनमोल केसी अभिनित फिल्म ‘कृ’की अभिनेत्री अदिती बुढाथोकीको अहिले भारतीय मिडियामा चर्चा सुरू भएको छ ।

अदितिलार्इ भारतीय मिडियाले सन्नी लियोनीलाई माथ दिने नयाँ अभिनेत्री भनेर उल्लेख गरेको छ । एबीपी न्युजको अनलाइन संस्करणले यस्तो विश्लेषण गरेको हो । बलिउडमा हट र बोल्ड हिरोइनको कमी नभएको साथै सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएकाे र ती मध्ये अदिती पनि अगाडी रहेको समाचार बताएको छ ।

उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट भएको बताएको छ । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदितीको तस्बीर अहिले इस्टाग्राममा भाइरल भइरहेको छ  ।

189 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु