महाकवि देवकोटाबारे तथ्य जुन तपाँर्इलार्इ थाहा हुन नसक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । लक्ष्मीपूजाका दिन जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ८ औं जन्मोत्सव केहि दिन अघि मात्र मनाइएको छ । उनीबारे धेरैलार्इ थाहा नभएका केही तथ्यहरू यस प्रकार रहेका छन् :

१) देवकोटाका सँधै डिको नदिकन साना अक्षर लेख्थे, कहिलेकाहीँ आफु भन्ने र अरूलाई लेख्न लगाउँथे ।

२) जागिरसँगै घरमा ट्युसन समेत पढाउने देवकोटालाई जहिले पनि रकमको अभाव हुन्थ्यो । जानकारहरूका अनुशार उनी कविता यति चाँडो लेख्थेकी लेखकको भाव त्यति चाँडो अहिलेसम्म कसैमा पनि आउन सकेको छैन।

३) देवकोटाले अाफ्नो छोरीको विहे गर्नका लागि सयदेखि ५ सयसम्मको रकम सापट उठाएका थिए ।

४) देवकोटाको तलबमा सिक्का आउने र त्यो भारी हुने भएकाले उनी अरूलाई बोकाउने काम गर्दथे ।

५) घोप्टो परेर लेख्ने देवकोटालाई खानपानमा अाैधी सौख थियो र उनीलार्इ मासु धेरै नै मन पर्थ्यो ।

६) आवश्यकताभन्दा बढि बोल्ने देवकोटा उत्तिनै झर्किन्थे पनि । अाफुलार्इ मन नपर्ने मानिसलाई कडा शव्दमा गाली गर्दथे भने मन पर्नेजति मानिसलार्इ सँगै राख्थे ।

७) ठूलो कवि भएपनि सडकव्यापारी र पसलेहरूले देवकोटाका बानीका कारण उनलाई सिल्लि भन्ने गर्दथे ।

118 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • । । जीवनलाई सजाउंन सक्नु पर्छ । ।
    । । जीवनलाई सजाउंन  सक्नु पर्छ । । जुटौं, योग र शान्ति प्रेमि ,एउटै भाव जनाउं । शान्ति र बुद्द […]
  • ~खुसी~
    ~मुक्त्तक ~ 'खुसी" लाग्यो ठेस, हिंड्न सिकाएर जान्छ । आयो दु:ख, बांच्न सिकाएर जान्छ ।। खोज्न मात्र सक्नु […]
  • नभनीदेउ, परदेशी भो, विझ्छ मन भित्र
    नेपाली गीत " नभनीदेउ, परदेशी भो" जहाँं पुग्छौं , जहाँं जान्छौं, हामी नेपाली । मुटु भित्र, नेपाली पन, […]
  • तिमीलाई स्मरण गरिरहेकी छु
    "म आफ्नै भावले तिमीलाई स्मरण गरिरहेकी छु " भानुभक्त ।" "घासी तिम्रो गुरु प्रियशाखा, चेतनाको […]
  • ।। यहाँं टिक्न सक्नु पर्छ ।।
         ।। यहाँं टिक्न सक्नु पर्छ ।।                           -भीमसेन सापकोटा  (आचार्य राजन शर्मा ) जति […]
  • मेरो एक्लो छोरो!
      खिर्खिरे मा जिन्दगी खियाउदै झराही मा जिन्दगी फुटाउदै बाच्नुमा बिझेका खतहरु बगेर गएका […]