भुलेर पनि नलगाउनुहोस् यस्ता कपडा, कारण के ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पाश्चात्य संस्कृतिले जरो गाडिरहेको यो समयमा युवा पुस्ताको रुची पनि पाश्चात्य फेसन गर्नमा बढी रहेको छ । पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ ।

तर धार्मिक विद्वान्हरूका अनुसार आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने गरीएको छ ।

हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ।
यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने धार्मिक विद्वान्हरूको विश्लेषण छ । त्यस्तै जसले च्यातिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुने धार्मिक विद्धानहरुको भनाई छ ।

 

261 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु