गौचनलाई शहिद घोषणा

काठमाडौं । सोमबार अज्ञात समुहको गोली प्रहारबाट मृत्यू भएका निर्माण व्यवसायि महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले शहिद घोषणा गरेको छ । आज बसेको मन्त्री परिष्दको बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनलाई सहिद घोषणाको माग गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका थिए। गौचनको परिवारले पनि उनलाई सहिद घोषणा नगरे शव समेत नबुझ्ने चेतावनी दिएका थिए।

64 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु