जापानमा ज्वालामुखी बिस्फोट

जापानको दक्षिण-पश्चिम भागमा ६ वर्षपछि ज्वालामुखी बिस्फोट भएको छ । प्राप्त स्रोतले बताए अनुसार यसको धुँवा बिहीबार १७ सय मिटर (५६००) फिटको उचाईसम्म पुगेको थियो ।जापानी मौसम विभागले ज्वालामुखी फुटेपछि खतराको स्तर दुई गुणाबाट बढेर तीनमा पुगेको बताएको छ ।

113 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु