माओवादीले सरकार छाड्नु पर्छ :राणा

भक्त्तपुर । नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीका (प्रजातान्त्रिकका) अध्यक्ष पशुपति शम्शेर राणले बताएका छन ।
राणाले आज पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी आफु सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग पनि गठबन्धन गरी राजनितीक बेइमानी गरेको आरोप लगाएका छन ।

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

71 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु