यसरी हुदैंछ एकीकृत नमुना बस्ती सन्तपुरको निर्माण ( हेर्नुहोस् फोटो फिचर)

रौतहट । रौतहटका बाढी पिडितका लागि धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको एकीकृत नमुना सन्तपुर बस्तीको काम तीव्र रुपमा अगाडी बढेको छ ।हाल बस्तीको सुरक्षाका लागि बाहिरी भागमा पर्खाल लगाउने काम भइरहेको छ ।

बस्तीमा आधुनिक सुविधा सहितका ५० ओटा आवासीय घर, एउटा भ्यूटावर ,एक सामुदायिक भवन, एक मन्दिर सार्वजनिक धारा र शैचालय निर्माण हुनेछन । बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैंया लागत लाग्ने अनुमान गरीएको छ ।

 

 

68 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु