सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो कारोबार भएको मुल्यमा तोलाको १०० रुपैंयाले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ५ सयमा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयामा कारोवार भइरहेको छ ।

132 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु