गृहमन्त्रालयले तोक्यो तिहार तथा छठ पर्वका लागी यस्तो नियम

काठमाडौं । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तिहारका लागी नियमहरू बनाएको छ । शान्ति सुरक्षाको कारण देेेेखाउँदै मन्त्रालयले रातको १० बजेसम्म मात्रै देउसी तथा भैलो खेल्न अनुरोध गरेको विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

यसैैैैगरी तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोग र अोसारपसारम समेत मन्त्रालयले रोक लगाएको छ ।

मन्त्रालय द्वारा जारी विज्ञप्ती यस प्रकार रहेको छ :

53 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु