देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने, गृहले गर्यो यस्तो आग्रह

काठमाडौं । गृह मन्त्रालयले सुरक्षाको कारण देखाउदै तिहारमा राति १० बजे भन्दा पछाडी देउसी भैलो नखेल्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । यस्का साथै गृहले तिहार र छठमा पटका पड्काउन समेत रोक लगाएको छ ।

गृहले अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै सुरक्षालाई दृष्टिगत गरी यस्तो निर्णय गरेको जनाएको छ ।

73 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु