साहित्यकार दगदीश शम्शेर जबराको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । साहित्यकार तथा नेपाली कांग्रेसका पूर्व सांसद जगदीश शम्शेर जबराको ८८ बर्षको उमेरमा हिजो (सोमबार) भारतको चण्डीगढमा उपचारको क्रममा मृत्यू भएको छ ।

कांग्रेसले आज एक विज्ञप्ति प्रकाशन गरी वहाँको निधन प्रति गहिरो शोक प्रकट गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

काठमाडौंको बबरमहलमा राणा परिवारमा जन्मिनु भएका राणले गोर्खा परिष्दबाट आफ्नो राजनिती यात्रा सुरु गर्नु भएको थियो । मदन पुरस्कारबाट समेत सम्मानित उहाँको ‘नरसिंह अवतार’ चर्चित कृतिको रुपमा रहेको छ ।

स्व. राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भुमिका निर्वाह गरेका थिए ।

130 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु