साउदी अरबको शाही महलमा हमलाको प्रयास

जेद्दा । साउदी अरबको जेद्दास्थित शाही महलको प्रवेशद्वारमा एक बन्दुकधारीले हमला गर्दा महलाका दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य तीन घाइते भएका छन् ।

साउदी गृह मन्त्रालयले हमलाकारीको पहिचान गरीसकेको छ । २८ वर्षीय हमलाकारीको साथबाट एके-४७ राइफल र तीन ग्रेनेड बरामद गरिएको छ । बन्दुकधारी हुन्डाई कारमा आएको र अल-सलाम महलको पश्चिमी जाँच चौकीमा तैनाथ सुरक्षा गार्डमाथि हमला गरेको थियो ।

105 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु