नेपालको ६१ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट

काठमाडौं ।दूरसञ्चार प्रधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा एक करोड ६१ लाख ८६ हजार प्रयोगकर्ता समक्ष इन्टरनेटको पहुँच पुगेको छ । यो नेपालमा कुल जनसंख्याको ६१ प्रतिशतहुन आउछ ।

टेलिकम सेवाप्रदायकको प्राथमिकता, नेपाल नेपाल टेलिकम र एनसेलले फोरजी सेवा बढाउँदै लग्नु लगायत कारणले ६१ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको हो ।

टेलिकमको एडीएसल, विभिन्न इन्टरनेट, मोबाइल डाटा, इन्टरनेट सेवाप्रदायकको वायरलेस एवं फाइबर सेवाले इन्टरनेटको पहुँच बढेको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

110 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु