अष्ट्रेलियामा प्रर्दशन हुदैं ‘छक्का पन्जा २’

काठमाडौं । प्रदर्शनमा आएदेखि नै दर्शकको अत्याधिक माया पाएको चलचित्र छक्का पन्जा २ अष्ट्रेलियाबासी नेपालीले पनि हेर्न पाउने भएका छन ।

अष्ट्रेलियाको जिलोंगमा ‘रमाइलो इभेन्ट्स’ ले आगामी अक्टोबर ९ मा बेलुका ६ बजे देखि छक्का पन्जा २ शो को आयोजना गर्न लागेको हो । शो भिलेज सिनेमामा प्रदर्शन हुने छ ।

77 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु