एमाले, माओवादी केन्द्र र नयाँशक्त्ति बिच ६ बुँदे सहमती पत्रमा हस्ताक्षर, चुनाव पछि पार्टी एकीकरण

काठमाण्डौं ।  पार्टी एकता र चुनाबी गठबन्धनका लागी नेकपा एमाले माओवादी केन्द्रव र नयाँ शक्त्ति पार्टी बिच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजित संयुक्त्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्त्तिका संयोजक डा. भट्टराईले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्। सो सहमति पत्रमा चुनावमा एउटै घोषणा पत्र बनाउने, चुनाव पछि पार्टी एकीकरण गर्ने लगायतका छन् ।

माओवादी केन्द्रका नेता तथा गृहमन्त्री जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएका थिए ।

201 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु