नयाँ लुगा लगाउँदा यस्तो कुरामा ध्यान दिनुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज ९, काठमाडौँ । हालसालै स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका रसायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने बताएको छ ।

अनुसन्धानबाट प्राप्त नतिजाका अनुसार नयाँ कपडा बनाउँदा त्यसमा शरीरका लागी हानीकारक मानिने रसायनको प्रयोग गरीन्छ र कतिपय त्यस्ता रसायनहरू धुँदा पनि जाँदैन । अनुसन्धानमा स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट ६० वटा कपडाको नमूनामाथि अध्यन गरीएको थियो ।

548 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु