फेरी ३ दिन सरकारी बिदा

असोज २,काठमाडौं । यो हप्ता दशैको बिदा सुरु हुनु पहिले शनिवार सहित तीनदिन सरकारी बिदा परेको छ । यो बिदाले सरकारी कामकाज प्रभावित हुनुका साथै सेवाग्राहीले सास्ती भोग्नुपर्ने भएको छ ।

भोली असोज ३ गते संविधान दिवस र ५ गते घटस्थापनाको सार्वजनिक विदा छ भने ७ गते शनिबार परेकाले सरकारी कामकाज ठप्प हुने भएका छन् ।
त्यसपछि ८, ९ र १० असोजमा खुल्ने कार्यालय दशैं विदाका कारण १७ गते मात्रै खुल्नेछन् । १९ गते फेरि गोजाग्रत पूर्णिमाका कारण विदा छ भने २० गते काम भएर फेरि २१ गते शनिबार परेको छ ।

426 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु